दफा २८९
निर्देशिका बनाउन सकिने

यस संहिताको कार्यान्वयनको लागि यो संहिता र यस संहिता अन्तर्गत बनेको नियमको अधीनमा रही सर्वोच्च अदालतले आवश्यक निर्देशिका बनाउनसक्नेछ।